सोनिया गान्धीलाई कोरोना संक्रमण

नयाँ दिल्ली – भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उहाँ आइसोलेसनमा बस्नु भएको छ ।

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड-१९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भन्नुभयो । उहालाई हल्का ज्वरो र केही लक्षण देखिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  २ : ०४ बजे