हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

ट्याक्टरको ठक्करबाट बालिका घाईते

अर्घाखाँची । ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा एक बालिका गम्भीर घाईते हुनुभउको छ । लु४त ६३६२ नम्बरको ट्याक्टरको ठक्करबाट भूमिकास्थान ३ निवासी १७ वर्षीया निशा भुसाल घाईते हुनुभएको हो । 

सन्धिखर्क १ शान्ति बगैँचा चोकमा बाटोमा हिडिँरहेकी भुसाललाई ठक्कर दिएको ट्याक्टरलाई प्रहरीले नियत्रणमा लिएको छ । टाउको र खुट्टामा गम्भीर चोट लागेकी भुसाललाई थप उपचारको लागि बुटवल रिफर गरेको र बिरामीको अवस्था गम्भीर रहेको अर्घाखाँची अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  १२ : ५५ बजे