आज वर्षाको सम्भावना

पोखरा महानगर कार्यपालिकामा एमालेको प्यानल नै विजयी, गठबन्धनलेसमेत दियो एमालेलाई भोट  

पोखरा । पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी हुनुभएको हो । 

महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी हुनुभयो  । उहाँहरू सबैले ८६ मत पाउनुभयो । 

 

दलित तथा अल्पसङ्ख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी हुनुभएको छ ।  दियालीले सर्वाधिक ८७ मत पाउनुभयो । उहाँले एक मत गठबन्धनको खोस्न सफल हुनुभएको हो । 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ४ : ३५ बजे