आज वर्षाको सम्भावना

मेलम्चीमा आँखा किन पर्दैन त्यो नेपालमै पर्छ होइन र ? :शेरबहादुर तामाङ

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सांसद शेरबहादुर तामाङले मेलम्ची बाढी पीडितहरूमा सरकारको आँखा नपरेको बताउनुभएको छ । 

मङ्गलवार संसद्मा बजेटमाथि छलफल गर्दै उहाँले मेलम्ची पीडितहरूमा अर्थमन्त्रीको आँखा नगएको टिप्पणी गर्नुभएको हो । 

किन मेलम्ची बाढी सरकारको आँखामा पर्दैन ? त्यो पनि नेपालमै पर्छ होइन र ? मेलम्ची खानेपानीको पनि मुहान क्षेत्र होला नि त !’,उहाँले भन्नुभयो । उहाँले मेलम्ची क्षेत्रलाई उपेक्षा नगर्न पनि सुझाउनुभयो ।  

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ३ : ५२ बजे