राजमार्गमा दृष्य एक, पीडा अनेक

अवरुद्ध रहेको पोखरा विमानस्थल संचालनमा

काठमाडौं । ट्यांकर पल्टि​​​​​​​एर अवरुद्ध रहेको पोखरा विमानस्थल संचालनमा आएको छ । 

पोखरा विमानस्थलमा जहाजको इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान एक घन्टा अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए।

क्रेन ल्याएर पल्टेको ट्यांकर उठाएपछी र तेल पोखिएको स्थानमा सफा गर्ने काम सकिएपछी विमानस्थल संचालनमा आएको छ  ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ९ : २८ बजे