आज वर्षाको सम्भावना

एमाले नेता महेश बस्नेत अस्पताल भर्ना

भक्तपुर – नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं संघीय सांसद महेश बस्नेत अस्पताल भर्ना हुनुभएको छ ।

बस्नेतको पित्तथैलीमा पत्थरीको समस्या देखिएपछि उहाँलाई शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको हो ।

उहाँको सचिवालय अनुसार बस्नेतको अप्रेसन सफलता पुर्वक सम्पन्न भएकाे छ। 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १० : ४४ बजे