दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

सर्वोच्चको फैसालाविरुद्ध सडक प्रदर्शन (फोटोफिचर)

काडमाडौं । निजगढको जंगल माँसेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरुप सडकमा उत्रिएका सर्वसाधारण । काठमाडौंमा रहेका निजगढबासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिवार माइतीघरमा आन्दोलन गरेका हुन् । उनीहरुले फैसला फिर्ता लिन समेत माग गरेका छन् ।
​​​​​​​

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  १ : ३५ बजे