दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

दाङमा बस दुर्घटना 

दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  १२ : ३१ बजे