आन्तरिक हवाई उडानमा अत्यधिक चाप

गठबन्धनबाट बाहिरने जसपाको संकेत; अध्यक्ष यादवले भेटे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट धोका पाएको जसपाले गठबन्धनमा रहने- नरहनेबारे निर्णय गर्ने बताइएकाे छ  ।

यसै क्रममा अध्यक्ष यादवले ओलीसँग भेट गर्नुभएकाेहाे  ।

यादवले वर्तमान गठबन्धनको विकल्पको बारेमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको बताइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार  ४ : २३ बजे