आज वर्षाको सम्भावना

एमसीसी सम्झौताअनुसार काम अघि बढ्यो :राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिनुभएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९र०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले एमसीसी सम्झौताअनुसार विद्युत् प्रशारण लाइनको काम अघि बढेको जानकारी दिनुभएको हो । 

१० महिनासम्ममा थप ६३८ मेगावट विद्युत् उत्पादन भएको उहाँले बताउनुभयो ।  
 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ४ : ५५ बजे