आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

भरतपुरमा रेनु दाहालले कटाइन् ४७ हजार मत

चितवन – भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार रेनु दाहालले ४७ हजार मत कटाएकी छन् । १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत ल्याएकी छन्।

उनी पछिल्लो अपडेट अनुसार ११ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत ल्याएका छन्।

नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल १४  हजार २६३ मतका साथ चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ९ : २३ बजे