यस्तो छ आजको विनिमय दर

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत 

रुपन्देही । रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  १ : ३३ बजे