दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

धरान उपमहानगरको मेयरमा भारी मतान्तरका साथ हर्क साम्पाङ विजयी

सुनसरी । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित हुनुभएको छ । उहाँले २० हजार ८२१  मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९  मत प्राप्त गर्नुभयो । 

त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी हुनुभयो ।  उहाँले २० हजार ५१०  मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा  एमालेका पदम लिम्बूले १७६०६ मत ल्याउनुभयो । 
 

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतबार  ५ : ३१ बजे