दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

जेठ १० गते सरकारको नीति तथा कार्यक्रम

काठमाडौँ – गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार  सङ्घीय संसद्मा पेश हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो ।

    त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ । 
 

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ०२ बजे