दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

नेपालमा थपिए १२ कोरोना संक्रमित 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १५० पुगेको छ । यो अवधिमा थप ९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ३२ बजे