तीन प्रदेशमा वर्षाको सम्भावना

अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

काठमाडौं – ७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन अयोगले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १ : ५३ बजे