आन्तरिक हवाई उडानमा अत्यधिक चाप

वुटवल अपडेट : १९ वडामा कस्ले कहाँ जित्यो (सुँचीसहित)

रुपन्देही । बुटवल उपमहानगरपालिकाका १९ वटा वडामध्ये १२ वडाको मतपरिणाम सार्वजनिक भएको छ । बुटवलमा अहिलेसम्म वडा नं १,२,३,४,५,६,७,१५,१६,१७, १८ र १९ नंं वडाको मतपरिणाम भैसकेको छ ।

जसमध्ये सत्तागठबन्धनले १० वडा जित्दा नेकपा एमालेले २ वडा मात्रै जितेको छ । बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनका खेलराज पाण्डेयले अग्रता लिएका छन् भने उपमेयरमा एमालेकी साबित्रा अर्यालले अग्रता लिएकी छिन् ।​​​​​​​​​​​​​​

कहाँ कस्ले  जिते ?
वडा नं १ – नरेन्द्र बस्नेत (स्वतन्त्र उम्मेदवार(पुतली चिन्ह)
वडा नं २ – सुनिल शाक्य (नेकपा एस(कलम चिन्ह)
वडा नं ३ – विष्णु ढकाल (नेकपा माओवादी केन्द्र(रूख चिन्ह)
वडा नं ४ – नरिश्वर शर्मा पौडेल (नेपाली काँग्रेस )
वडा नं ५ – हरिप्रसाद श्रेष्ठ (नेपाली काँग्रेस)  
वडा नं ६ – लोकनाथ न्यौपाने (नेपाली काँग्रेस)
वडा नं ७ – पदम गाहा (नेपाली काँग्रेस)
वडा नं १५ – शिव राना (नेपाली काँग्रेस)
वडा नं १६ – कृृष्णप्रसाद पौडेल (नेपाली काँग्रेस)  
वडा नं १७ – ज्ञानबहादुर रेस्मी (नेपाली काँग्रेस)
वडा नं १८– गुरुप्रसाद पंगेनी (नेकपा एमाले)  
वडा नं १९– चन्द्रसिंह थापा  (नेकपा एमाले)

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : ५५ बजे