तीन प्रदेशमा वर्षाको सम्भावना

अर्घाखाँचीको मालारानीमा एमाले विजयी

अर्घाखाँची।  अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का दलबहादुर भट्टराई आठ हजार २८३ मत ल्याएर विजयी हुुनुभएको छ । 

उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का पद्म क्षेत्रीले छ हजार ७२६ मत प्राप्त गर्नुभएको हो । 

यसैगरी उपाध्यक्षमा एमालेकै दीपा पोख्रेलले आठ हजार १५५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शोभाखर खनालले छ हजार ६५७ मत प्राप्त गर्नुभएको छ ।
 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ५९ बजे