पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका – ३ मा नेकपा एमालेको प्यानलै निर्वाचित भएको छ ।
एमालेका उम्मेदवार बाबुराम कार्कीले ५१९ मत प्राप्त गरी प्यानल नै विजयी भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र कार्कीले ३१६ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार ४ : २० बजे
प्रतिक्रिया