वीरगन्ज महानगरपालिकामा एमाले अगाडि जसपा पछाडि

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाको मतगणनाको प्रारम्भिक परिणाम अनुसार वडा नम्बर १ को वडाअध्यक्षमा नेकपा एमाले अगाडि देखिएको छ ।

एमालेले हालसम्म १३ मत ल्याएको छ भने जसपाले ११, नेपाली कांग्रेसले ४ र नेकपा एसले २ मत ल्याएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ०१ बजे