भरतपुरमा एमालेकाे अग्रता

चितवन – भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । 

मेयरमा  
विजय सुवेदी (एमाले) : ६६
रेनु दाहाल (माओवादी) : ५१
जगन्नाथ पौडेल (स्वतन्त्र) : १३

उपमेयरमा 
चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७
हिमला गुरुङ्ग (राप्रपा) : ४५
वडा अध्यक्षमा  
शुक्र श्रेष्ठ (एमाले) : ६५
केशव महर्जन (रुख) : ५९
 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ४ : ०९ बजे