डडेल्धुरा । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ ।
एक हजार पाँच मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र कांग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाउनुभएको छ ।
यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार पार्वती झुकालले चार सय २४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले चार सय ३१ मत पाउनुभएको छ ।
प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १ : ३३ बजे
प्रतिक्रिया