काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को मतगणनामा सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।
मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।
प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ६ : ३८ बजे
प्रतिक्रिया