भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ ।
भक्तपुरको सूर्यविनायक–२ स्थित महेन्द्र शान्ति माविबाट उहाँले आज मतदान गर्नुभएको हो । अध्यक्ष ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्यले पनि मतदान गर्नुभएको थियो ।
तस्बिर:आशिष पौडेल
प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १२ : ३७ बजे
प्रतिक्रिया