हनुमान ढोकाको दसैँघरमा फूलपाती

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नुभएको छ ।

नेपाली कांग्रेसको सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको हो । 

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुग्नुभएको थियो । 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १० : ४४ बजे