हनुमान ढोकाको दसैँघरमा फूलपाती

मनपर्ने उम्मेदवारलाई भोट दिनुहोला : सुनिता डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि मतदान गरेकी छिन् । नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार बनेकी डंगोलले काठमाडौं महानगरपालिका-२१ लगनस्थित फसिगाः मतदान केन्द्र पुगेर भोट हालेकी हुन् । 

मतदान गरेपछि आफूलाई मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी छिन् । आफ्नो मताधिकारको सदुपयोग गर्दै मन पर्ने उम्मेदवारलाई मत दिन आग्रह गरेकी हुन् । 

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ९ : ३७ बजे