हनुमान ढोकाको दसैँघरमा फूलपाती

एमाले उपाध्यक्ष पाैडेलद्वारा मतदान

बुटवल – नेकपा एमालेका उपाध्यक्ष  विष्णु पाैडेलले मतदान गर्नुभएको छ ।

उहाँले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ४२ बजे