मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो 

काठमाडौं – स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ । 

देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता  छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : १५ बजे