हनुमान ढोकाको दसैँघरमा फूलपाती

एमालेमै फर्किए नेकपा एस कर्णाली प्रदेश सदस्य हेमन्त

दैलेख । नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य हेमन्त दशौंदी नेकपा एमालेमै फर्किएका छन् । उनले नेकपा एसबाट परिवर्तन सम्भव नहुने बताउँदै एमालेमै फर्किएको बताएका छन् ।

नेकपा एसले प्रतिक्रिया र सामन्तवादीसँग साँठगाँठ गरेकाले एमालेमै फर्किएको उनको भनाइ छ ।

‘एमाले नै देशभक्तको पार्टी भएको निष्कर्ष निकालें’, उनले भने, ‘बाटो बिराएका अरु साथीलाई पनि एमालेमै फर्कन आग्रह गर्दछु ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ५० बजे