हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चुनावको मुखैमा पुण्य गौतम एमाले प्रवेश , माधवको एसमा छायो सन्नाटा

काठमाडौं । नेकपा एमालेबाट चोइटिएर  बनेको नेकपा एकीकृत समाजवादीका लागि दुःखद खबर छ । चुनावको मुखैमा पुण्य गौतमले पार्टीमा विद्रोह गरेका छन् । सामाजिक सञ्जालमा भाइरल म्यानका रुपमा  परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका हुन् । आज २ बजे काठमाडौंमा आयोजना भएको एमालेको जनसभामा गौतम एमाले प्रवेश गरेका ुहुन् ।

नेकपा एस कांग्रेसको पुच्छर भएको र एमसीसीमा डबल स्टान्ड लिएकाले आफूले सो पार्टी छोड्ने निर्णय गरेको गौतमले बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ५ : ०१ बजे