हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

झापामा एमालेको जनलहर हेर्नुस् तस्वीरहरु

दमक । स्थानीय तह निर्वाचनको मौनअवधिको केही घण्टा अघि सम्म पनि दलका नेताहरु व्यस्त छन् । यसै क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा भएका वृहत चुनावी आमसभालाई सम्बोधन गरेका छन् ।

दमकमा भएको कार्यक्रममा विभिन्न उमेर समूहका सयौँ सहभागीहरुले अध्यक्ष ओलीलाई स्वागत गरेका थिए ।

हेर्नुस् तस्वीरमाः

​​​​​​​

 

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ४ : ५१ बजे