आजको पात्रो

​​​​​​​आज मिति २०७९ वैशाख २७ गते मंगलबार ।
(ई.सं.२०२२ मे ९ तारिख)
(नेपाल संवत्– ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२० बजे र सूर्यास्त साँझ ६ः४२ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस :  सीता जयन्ती ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ६ : ५५ बजे