हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

अध्यक्ष ओली झापामा

झापा– मौन अवधि सुरु हुनु २४ घण्टाअघि एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आइपुग्नुभएको छ ।

अध्यक्ष ओलीले बिहानै कीर्तिपुर, त्यसपछि पोखरा र अन्तिममा ललितपुरको कार्यक्रम सकेर साँझ झापा आइपुग्नुभएको हो ।

झापामा अध्यक्ष ओलीलाई जिल्लास्थित नेताहरुले स्वागत गर्नुभएको थियो ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका र स्वकीय सचिवालयका सदस्यहरु झापा आउनुभएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ७ : ३१ बजे