हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

पोखरामा एमालेको चुनावी सभामा (फोटोफिचर)

काठमाडौँ – नेकपा एमाले पोखराले आयोजना गरेको चुनावी सभामा जनताको उल्लेखनीय उपस्थिति रहेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री  केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुले सम्वोधन गर्ने चुनावी सभामा पोखरेली जनताको उल्लेखनीय उपस्थिति देखिएको छ ।

​​​​​​​

 

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ३ : ३४ बजे