हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

बुटवल : एमालेको चुनावी सभामा उर्लियो जनसागर (फोटोफिचर)

​​​​​​​काठमाण्डौ । नेकपा एमालेले बुटवलमा आयोजना गरेको चुनावी सभामा जनताको ब्यापक सहभागिता रहेको छ ।

अध्यक्ष केपी ओली शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्वोधन गर्ने सभामा रुपन्देहीका सबै पालिकाहरुमा एमालेबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको पनि सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ३६ बजे