हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

एमाले सचिवालय बैठक बस्दै

तरुण दल अध्यक्ष कार्कीसहितको टोली एमालेमा प्रवेश

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- ७ का तरुण दल अध्यक्ष सैलेन्द्र कार्कीसहितको टोली नेकपा एमालेमा प्रवेश गरेको छ । आज बिहान एक कार्यक्रमबीच कार्कीसहितको टोली एमालेमा प्रवेश गरेको हो ।

नीहरुलाई एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका टपिन्द्र तिमल्सिना र वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार ईश्वर तिमल्सिनाले एमालेमा स्वागत गरेका थिए ।

नवप्रवेशीहरुलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने अध्यक्षका उम्मेदवार तिमल्सिनाले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ५ : ५७ बजे