हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मतदातालाई प्रधानमन्त्री पत्नी राणाको धम्की : ‘कांग्रेसले नजिते बजेट नै पठाउँदैनौं ‘

काठमाडौँ – प्रधानमन्त्री  एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाले स्थानीय तहमा कांग्रेसले नजितेको ठाउँमा केन्द्रबाट बजेट नदिने धम्की दिएकी छिन् ।

बिहिबार देउबाको गृह जिल्ला डडेलधुरामा नेपाली कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रानाले यस्तो धम्की दिएकी हुन् ।

" कांग्रेसको मेयर नै हुँदैन त् हामी किन बजेट दिने ? त्यसैले यो कुरालाई ध्यान दिएर करुवा, सरुवा र हरुवा कसैलाई भोट नदिनुस " राणाको भनाइ थियो ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : ०६ बजे