हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

अध्यक्ष ओलीले आज इलाम र झापामा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज इलाम र झापामा आयोजना हुने विभिन्न चुनावीसभालाई सम्बोधन गर्दैहुनुहुन्छ ।

हिजै देखि गृह जिल्ला झापामा रहनु भएका अध्यक्ष ओलीले आज इलामको माङसेबुङ गाउँपालिका र माई आयोजना गरिएका चुनावीसभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रदेश कमिटी १ का सचिव चिन्तन पाठकले जानकारी दिनुभयो ।

पाठकका अनुसार इलामबाछ फर्केर झापाको कनकाई नगरपालिकामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ८ : २२ बजे