‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको  छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ़ेर प्रति तोला  ८६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने  तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ़ेर प्रतितोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ११ : ५३ बजे