‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमालेले जारी गर्‍यो अन्तरपार्टी निर्देशन (पुर्णपाठ सहित)

काठमाडौं । नेकपा एमालेले परिवर्तित सन्दर्भमा पार्टी नेता कार्यकर्ताका लागि अन्तर पार्टी निर्देशन जारी गरेको छ ।

पार्टी अध्यक्ष केपी ओलीको हस्ताक्षर गर्नुभएको अन्तर पार्टी सर्कूलरमा परिवर्तित सन्दर्भमा पार्टीभित्रका पक्षहरुलाई उल्लेख गरिएको छ ।  चैत ७ गते बसेको बैठकको निर्णयबारे पार्टीकातल्ला कमिटिहरुलाई जानकारी गराउन एमालले २० पन्ने अन्तरपार्टी निर्देशन जारी गरेको हो ।

अन्तरपार्टी निदेर्शनमा पार्टी महाधिवेशन आयोजक कमिटीमा रहेकाहरूको जानकारी पनि पठाइएको छ । 

पूर्णपाठ हेर्न तलको लिंक क्लिक गर्नुहोस :

https://drive.google.com/file/d/1gfSgP1seimxbVErf7WHd0VC5mTa0_cA4/view

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : ५३ बजे