‘नेशनल डे कन्सर्ट’ सम्पन्न

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ५ सयले घटेर ८६ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८५ ५ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : २८ बजे