‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एकता खारेज गर्ने फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालतमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुग्नुभएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालत पुग्नुभएको हो ।

अदालतमा उहासँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, दिनानाथ शर्मा, गिरिराजमणि पोखरेल, अधिवक्ता एवं सांसद् रामनारायण बिडारी पम्फा भुषाल अदालत पुग्नुभएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ११ बजे