हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

एकीकृत समाजबादीबाट वडा अध्यक्षका उम्मेदवार एमाले प्रवेश

भक्तपुर । मध्यपुरथिमी नगरपालिका वडा न.१मा नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला नेकपा एमाले प्रवेश गरेका छन् ।

उनी संगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्ने भएपछि उनीहरूले नामावली फिर्ता गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : ५१ बजे