दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ महानगरमा एमालेको खाता खुल्यो, दुई सदस्य निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार विजयी हुनुभएको हो ।

उहाँहरु दुबै जना एमालेको तर्फको उम्मेदवार रहेको नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ४७ बजे