दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बागलुङ नगरपालिकामा एमाले र राप्रपाबीच चुनावी तालमेल

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङ नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीर्ले कले अर्कोलाई सघाउने भएका छन् । 

बागलुङ नगरपालिकाको मेयर नेकपा एमाले र उपमेयर राप्रपाले लिने गरी एकले अर्कोलाई सघाउने सहमति भएको हो । अब एमाले उम्मेदवार जनक पौडेललाई राप्रपाले र राप्रपाका उपमेयरका उम्मेदवार सञ्जय खड्कालाई एमालेले समर्थन गर्नेछन् ।

यो सहमतिपछि बागलुङको मेयरमा राप्रपा उम्मेदवार सञ्जु नेपाली र उपमेयरमा एमाले उम्मेदवार पवित्रा रोकाले मनोनयन फिर्ता लिने हुनुभएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : ०२ बजे