दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मेयर पदबाट राजीनामा गरी वडा सदस्यमा उम्मेदवारी

इटहरी। इनरुवा नगरपालिकाको मेयर पदबाट राजीनामा गरेका राजन मेहताले वडा नम्बर २ को सदस्य पदमा उम्मेदवारी दिएका छन्।

वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ। जिल्ला समन्वय समितिको प्रमुख बन्नका लागि मेहताले वडा सदस्यमा उम्मेदवारी दिएको बताइएको छ।

पार्टीले वडा सदस्यमा उठाएका कारण आफूले उम्मेदवारी दिएको मेहताले प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ५१ बजे