काठमाडौँ । नेकपा माओवादी केन्द्रले ललितपुरको महालक्ष्मी नगरपालिकामा गठबन्धन तोड्ने भएको छ ।
माओवादी केन्द्रले गठबन्धन तोड्ने निर्णय पत्रकार सम्मेलन मार्फत जानकारी दिन लागेको हो ।
महालक्ष्मी नगरपालिकामा मेयर र उपमेयर नेपाली काँग्रेस र समाजवादीले बाँडेर लिएपछि यहाँ माओवादी केन्द्र गठबन्धनप्रति रुष्ट छ ।
प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार २ : २९ बजे
प्रतिक्रिया