दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले जेठ १ गतेबाट लागू हुनेगरी यो निणृय गरेको हो । सरकारले हप्तामा दुईदिन बिदा दिने भएपनि कार्यालय समय भने बढाइएको छ ।

सरकारले बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।  प्रवक्ता कार्कीले सरकारले खर्च कम गराउने उदेश्यका साथ हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिनुभयाे।

देशको अर्थतन्त्र धरासाही हुँदै गएपछि सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  २ : ४५ बजे