एकै व्यक्तिलाई दुई पार्टीको टिकट

​​​​​​​सुर्खेत – डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक भएका छन् । 

उनलाई समाजवादी र एमालेले एकै पटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत सुरु भएको छ । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ३० बजे