हेलिकप्टर चढेर मेयरको उम्मेद्वारी दिन गएका कांग्रेसका नेता कुटिए

काठमाडौं– नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल आज आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।

मेयरको टिकट पाएर उम्मेदवारी दर्ता गर्न गएका पोखरेललाई नेपाली काँग्रेसकै  कार्यकर्ताहरूले उनीलाई कुटेका हुन् ।

उम्मेदवारी दर्ता गराउन कांग्रेसका नेता पोखरेल काठमाडौंबाट हेलिकोप्टर चढेर खोटाङ पुगेका थिए ।

 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ४५ बजे